ne_tq/gen/19/05.md

454 B

लोतको घर घेर्ने सहरका मानिसहरूले लोतले के गरेको चाहन्थे?

लोतकहाँ आएका दुईजना मानिसहरूलाई बाहिर निकालेको मानिसहरूले चाहन्थे ताकि उनीहरू त्यस मानिसहरूसँग सुत्‍न सकून् ।