ne_tq/gen/19/02.md

779 B

जब लोतले दुईजना स्वर्गदूतहरू सदोममा आउँदै गरेका देखे तब तीनले उनीहरूलाई के प्रस्ताव गरे?

लोतले उनीहरूलाई त्यस रात उनको घरमा बस्‍नुहोस् र त्यसपछि बिहान जानुहोस् भनी प्रस्ताव गरे ।

स्वर्गदूतहरूले लोतलाई कस्तो प्रतिक्रिया जनाए?

स्वर्गदूतहरूले भने कि उनीहरू त्यस रात सहरको चोकमा बिताउनेछन् ।