ne_tq/gen/14/18.md

910 B

जब अब्राम फर्के उनले कुन दुई वटा राजाहरूलाई भेटे?

जब अब्राम फर्के उनले सदोमका राजा र शालेमका राजा मल्कीसेदेकलाई भेटे ।

परमेश्‍वरसँगको मल्कीसेदेकको सम्बन्ध के थियो?

मल्कीसेदेक सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए ।

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले आफूसँग के ल्याए?

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले रोटी र दाखमद्य आफूसित ल्याए ।