ne_tq/gen/11/04.md

768 B

परमेश्‍वरले दिनुभएको आज्ञा अनुसार सारा पृथ्वीमा फैलनुको सट्टा मानिसहरूले के गर्ने निर्णय गरे?

परमेश्‍वरले दिनुभएको आज्ञा अनुसार सारा पृथ्वीमा फैलनुको सट्टा मानिसहरूले सहर र धरहरा बनाउने निर्णय गरे ।

मानिसहरूले आफ्ना लागि के बनाउन चाहन्थे?

मानिसहरूले आफ्ना लागि नाउँ राख्‍न चाहन्थे ।