ne_tq/gen/08/21.md

867 B

त्यस समयमा परमेश्‍वरले मानिस जातिसँग गर्नुभएको २ वटा प्रतिज्ञाहरू के थिए?

परमेश्‍वरले पृथ्वीलाई फेरि नसराप्‍ने र सबै जीवित प्राणीलाई नाश नगर्ने प्रतिज्ञाहरू गर्नुभयो ।

परमेश्‍वरले बाल्यकालदेखि नै मानिसको स्वभाव के हो भनी भन्‍नुभयो?

मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट थियो भनेर परमेश्‍वरले भन्‍नुभयो ।