ne_tq/gen/08/17.md

548 B

जब सबै जीवित प्राणीहरूले जहाज छाड्छन् , परमेश्‍वरले उनीहरू कहाँ गएको र के गरेको चाहनुहुन्थ्यो?

परमेश्‍वरले सबै जीवित प्राणीहरू पृथ्वीमा फल्दै-फुल्दै र सङ्ख्यामा वृद्धि हुदैँ जाओस् भन्‍ने चाहनुहुन्थ्यो ।