ne_tq/gen/05/29.md

473 B

लेमेकले आफ्नो छोरा नोआको बारेमा के भने?

परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण मानिसहरूले गर्ने काम र हातका पिडादायी श्रमबाट नोआले मानिस जातिलाई विश्राम दिनेछ भनी लेमेकले भने ।