ne_tq/gen/05/01.md

398 B

उत्पत्ति-५ मा के को विवरण छ?

उत्पत्ति-५ मा आदमको वंशावलीको विवरण छ ।

मानिस जातिलाई कसको स्वरूपमा बनाइयो?

मानिस जातिलाई परमेश्‍वरको स्वरूपमा बनाइयो ।