ne_tq/gal/06/09.md

350 B

यदि विश्‍वासीले हरेस नखाएर भलाइको काममा लागिरह्‍यो भने, उसले के पाउनेछ ?

भलाइको काममा लागिरहने विश्‍वासीले फसलको कटनी गर्नेछ । [६:९]