ne_tq/gal/05/20.md

763 B

शरीरका कामहरूका तिन ओटा उदाहरणहरू के-के हुन् ?

तलका सूचीमा उल्लिखित कामहरूमध्ये कुनै पनि तिनवटा शरीरका कामहरू हुन सक्छन्ः कामुक अनैतिकता, अपवित्रता, कामवासना,मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाह, पियक्‍कडपन, र रक्सीको मोजमज्जा । [५:२०-२१]