ne_tq/gal/05/17.md

370 B

विश्‍वासीभित्र कुन-कुन दुईवटा कुरा एक अर्काको विरुद्धमा हुन्छन् ?

विश्‍वासीभित्र पवित्र आत्मा र शरीर एक अर्काको विरुद्धमा हुन्छन् । [५:१७]