ne_tq/gal/05/13.md

1.1 KiB

विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको तिनीहरूको स्वतन्‍त्रतालाई कसरी प्रयोग गर्नुहुँदैन ?

विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको तिनीहरूको स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा प्रयोग गर्नुहुँदैन । [५:१३]

विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको तिनीहरूको स्वतन्‍त्रतालाई कसरी प्रयोग गर्नुपर्छ ?

विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको तिनीहरूको स्वतन्‍त्रतालाई प्रेममा एक अर्काको सेवा गर्नको निम्ति प्रयोग गर्नुपर्छ । [५:१३]