ne_tq/gal/05/10.md

664 B

गलातियाका विश्‍वासीहरूलाई सुसमाचारबारे भ्रमित पार्ने व्यक्तिको सम्बन्धमा पावल के कुरामा निश्‍चित छन् ?

गलातियाका विश्‍वासीहरूलाई सुसमाचारबारे भ्रमित पार्ने व्यक्तिको सम्बन्धमा त्यसमाथि परमेश्‍वरको न्याय आइपर्नेछ भनी पावल निश्‍चित छन् । [५:१०]