ne_tq/gal/05/04.md

709 B

व्यवस्थाको पालनाद्वारा धर्मी ठहरिन खोज्‍ने गलातियाका सबै विश्‍वासीहरूलाई के हुनेथियो भनी पावलले चेताउनी दिए ?

व्यवस्थाको पालनाद्वारा धर्मी ठहरिन खोज्‍ने गलातियाका सबै विश्‍वासीहरू ख्रीष्‍टबाट अलग गरिनेथिए र अनुग्रहबाट टाढा हुनेथिए भनी पावलले चेताउनी दिए । [५:४]