ne_tq/gal/04/31.md

442 B

ख्रीष्‍टमा भएका विश्‍वासीहरू दासी स्‍त्रीका सन्तानहरू हुन् कि फुक्‍का स्‍त्रीका सन्तानहरू ?

ख्रीष्‍टमा भएका विश्‍वासीहरू फुक्‍का स्‍त्रीका सन्तानहरू हुन् । [४:३१]