ne_tq/gal/04/28.md

395 B

ख्रीष्‍टमा भएका विश्‍वासीहरू शरीरअनुसार जन्मेका सन्तान हुन् कि प्रतिज्ञाका सन्तान ?

ख्रीष्‍टमा भएका विश्‍वासीहरू प्रतिज्ञाका सन्तान हुन् । [४:२८]