ne_tq/gal/04/26.md

420 B

पावल र गलातियाका विश्‍वासीहरूका आलङ्कारिक माता को हुन् ?

माथिको यरूशलेम अर्थात् फुक्‍का स्‍त्री पावल र गलातियाका विश्‍वासीहरूका आलङ्कारिक माता हुन् । [४:२६]