ne_tq/gal/04/14.md

527 B

पावलको समस्याको बाबजुत पनि गलातियाका बासिन्दाहरूले तिनलाई कसरी स्वीकार गरे ?

पावलको समस्याको बाबजुत पनि गलातियाका बासिन्दाहरूले तिनलाई परमेश्‍वरका दूत र ख्रीष्‍ट येशूको रूपमा स्वीकार गरे । [४:१४]