ne_tq/gal/04/09.md

1014 B

गलातियाका विश्‍वासीहरू केतर्फ फर्केको देख्दा पावल दङ्ग परे ?

गलातियाका विश्‍वासीहरू संसारलाई शासन गर्ने आत्माहरूतर्फ फर्केको देख्दा पावल दङ्ग परे । [४:९]

पावलले गलातियाका विश्‍वासीहरूलाई फर्केको देख्दा पावल तिनीहरूका निम्ति किन चिन्तित हुन्छन् ?

गलातियाका विश्‍वासीहरू फेरि दास बन्‍नेछन् र पावलले तिनीहरूका निम्ति गरेका परिश्रम व्यर्थ हुन्छ कि भनी पावल चिन्तित हुन्छन् । [४:९]