ne_tq/gal/04/08.md

439 B

हामीले परमेश्‍वरलाई चिन्‍नुअगि हामी कसका दास थियौँ ?

हामीले परमेश्‍वरलाई चिन्‍नुअगि हामी संसारलाई शासन गर्ने आत्माहरूका दास थियौँ जो वास्तवमा देवहरू होइनन् । [४:८]