ne_tq/gal/04/05.md

839 B

परमेश्‍वरले इतिहासको ठीक समयमा के गर्नुभयो ?

परमेश्‍वरले ठीक समयमा व्यवस्थाको अधीनमा रहेकाहरूलाई छुटकारा दिनको निम्ति आफ्ना पुत्र पठाउनुभयो । [४:४-५]

व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्‍वरले कसरी उहाँको परिवारमा ल्याउनुभयो ?

व्यवस्थाको अधीनमा रहेका सन्तानहरूलाई परमेश्‍वरले धर्मपुत्र बनाउनुभयो । [४:५]