ne_tq/gal/04/02.md

404 B

सम्पत्तिको उत्तराधिकारी बालकै हुँदासम्म ऊ कसरी जिउँछ ?

उत्तराधिकारीको पिताले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको अधीनमा जिउँछ । [४:१-२]