ne_tq/gal/03/17.md

507 B

के अब्राहामभन्दा ४३० वर्षपछि आएको व्यवस्थाले परमेश्‍वरले तिनको निम्ति गर्नुभएको प्रतिज्ञालाई रद्द तुल्यायो त ?

तुल्याएन, व्यवस्थाले तिनको निम्ति गरिएको प्रतिज्ञालाई रद्द तुल्याएन । [३:१७]