ne_tq/gal/03/16.md

406 B

अब्राहामलाई दिइएको प्रतिज्ञामा “सन्तान” भनेर कसको बारेमा भनिएको थियो ?

अब्राहामलाई दिइएको प्रतिज्ञामा “सन्तान” भनेर येशूको बारेमा भनिएको थियो । [३:१६]