ne_tq/gal/03/14.md

512 B

हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई किन छुटकारा दिनुभयो ?

अब्राहामलाई दिइएको आशिष गैरयहूदीहरूकहाँ आउन सकोस् भन्‍ने हेतुले हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई छुटकारा दिनुभयो । [३:१४]