ne_tq/gal/02/20.md

729 B

पावलका अनुसार अब तिनमा कसले बास गर्नुहुन्छ ?

पावलका अनुसार अब तिनमा ख्रीष्‍टले बास गर्नुहुन्छ । [२:२०]

पावलका अनुसार परमेश्‍वरका पुत्रले तिनको निम्ति के गर्नुभयो ?

पावलका अनुसार परमेश्‍वरका पुत्रले तिनलाई प्रेम गर्नुभयो र उहाँले आफैँलाई तिनका निम्ति अर्पण गर्नुभयो । [२:२०]