ne_tq/gal/02/18.md

533 B

ख्रीष्‍टमा विश्‍वास गरिसकेपछि पनि कसैले फर्किएर व्यवस्थालाई पालन गर्न खोज्छ भने पावलका अनुसार ऊ वास्तवमा के बनेको हुन्छ ?

पावलका अनुसार ऊ वास्तवमा व्यवस्था उल्लङ्घन गर्ने व्यक्ति बनेको हुन्छ । [२:१८]