ne_tq/gal/02/14.md

456 B

पावलले पत्रुसलाई सबैको सामु के सोधे ?

पत्रुस आफैँ नै गैरयहूदीजस्तै जिइरहेकाले कसरी तिनले गैरयहूदीहरूलाई यहूदीजस्तै जिउन बाध्य पार्न सक्छन् भनी पावलले तिनलाई सोधे । [२:१४]