ne_tq/gal/02/11.md

383 B

पत्रुस एन्टिओखियामा आउँदा तिनले कुनचाहिँ गल्ती गरे ?

पत्रुसले गैरयहूदीहरूसितै बसेर खान छाडे किनकि तिनी खतना गरेका मानिसहरूदेखि डराए । [२:११-१२]