ne_tq/gal/02/07.md

720 B

प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ?

प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८]

प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ?

प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]