ne_tq/gal/02/06.md

363 B

के यरूशलेममा भएको मण्डलीका अगुवाहरूले पावलको सन्देशलाई परिवर्तन गरे ?

गरेनन्, तिनीहरूले पावलको सन्देशमा कुनै योगदान पुर्‍याएनन् । [२:६]