ne_tq/gal/02/01.md

396 B

चौध वर्षपछि यरूशलेम गएपछि पावलले के गरे ?

आफूले प्रचार गरिरहेको सुसमाचार मण्डलीका अगुवाहरूलाई व्याख्या गर्दै तिनी उनीहरूसित गोप्य रूपमा बोले । [२:१]