ne_tq/gal/01/23.md

452 B

यहूदियामा भएका मण्डलीहरूले पावलको विषयमा के सुन्दै थिए ?

एक पटक मण्डलीलाई सताउने पावल अब विश्‍वासको प्रचार गर्दै छन् भनी यहूदियामा भएका मण्डलीहरूले सुन्दै थिए । [१:२२-२३]