ne_tq/gal/01/10.md

331 B

ख्रीष्‍टका सेवकहरूले पहिले कसको अनुमोदन खोज्‍नुपर्छ ?

ख्रीष्‍टका सेवकहरूले पहिले परमेश्‍वरको अनुमोदन खोज्‍नुपर्छ । [१:१०]