ne_tq/gal/01/04.md

397 B

येशू ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई केबाट छुटकारा दिइएको छ ?

येशू ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई वर्तमान दुष्‍ट संसारबाट छुटकारा दिइएको छ । [१:४]