ne_tq/ezr/10/13.md

607 B

इस्राएलीहरूले विदेशी स्‍त्रीहरूलाई पठाइदिन बढी समय किन चाहे?

इस्राएलीहरूले बढी समय चाहे किनभने त्यहाँ धेरै मानिसहरू थिए र त्यो पानी पर्ने समय थियो । तिनीहरूसँग बाहिर खडा हुन ताकत थिएन । तिनीहरूले यस विषयमा घोर अपराध गरेका थिए ।