ne_tq/ezr/10/08.md

641 B

अधिकारीहरू र धर्म-गुरूहरूका निर्देशनमुताबिक तीन दिनमा नआएका जो कोहीलाई के भयो?

अधिकारीहरू र धर्म-गुरूहरूका निर्देशनमुताबिक तीन दिनमा नआएकाहरूका सबै सम्पत्तिहरू जफत गरियो र निर्वासनबाट फर्केका मानिसहरूको ठूलो सभाबाट बहिष्कार गरिने भयो ।