एज्राले कुनै रोटी खाएनन् अथवा पानी पिएनन् किनभने तिनी निर्वासनबाट फर्केकाहरूको विश्वासत्यागको लागि शोक गर्दै थिए ।