ne_tq/ezr/10/03.md

436 B

शकन्याहले कुन करार इस्राएलीहरूलाई भने?

सबै विदेशी स्‍त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई पठाइदिने करार तिनीहरूले आफ्ना परमेश्‍वरसँग बाँध्नुपर्छ भनी तिनले भने ।