ne_tq/ezr/09/09.md

968 B

एज्राका मानिसहरूप्रति परमप्रभुले करारको विश्‍वासनीयता किन फैलाउनुभयो?

मानिसहरूलाई नयाँ शक्ति दिन परमप्रभुले एज्राका मानिसहरूको करारको विश्‍वासनीयता फैलाउनुभयो ताकि तिनीहरूले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न र त्यसका भग्‍नावशेषहरूलाई उठाउन सकून् । उहाँले त्यसो गर्नुभयो ताकि उहाँले यहूदा र यरूशलेममा तिनीहरूलाई सुरक्षाको पर्खाल दिनसक्नुभएको होस् ।