ne_tq/ezr/09/06.md

575 B

परमप्रभुकहाँ आफ्नो मुहार उठाउन एज्रा किन लज्जित र अयोग्‍य भए?

परमप्रभुकहाँ आफ्नो मुहार उठाउन एज्रा लज्जित र अयोग्‍य भए किनकि मानिसहरूका अपराध तिनीहरूको शिरमाथि पुगेका थिए, र तिनीहरूका दोष स्वर्गसम्मै पुगेका थियो ।