ne_tq/ezr/09/03.md

404 B

एज्राले मानिसहरूका अविश्‍वसनीयताप्रति कसरी प्रतिक्रिया दिए?

एज्राले आफ्ना लुगा र खास्टो च्याते र अनि आफ्नो शिरको कपाल र दाह्री उखेले र दुःखित भई बसे ।