ne_tq/ezr/09/02.md

622 B

इस्राएलका मानिसहरूले अन्य देशमा बस्‍ने जातिहरूदेखि आफूहरूलाई कुन तरिकाले अलग गरेका छैनन्?

इस्राएलका मानिसहरूले अरू देशहरूका मानिसहरूदेखि आफूहरूलाई अलग गरेका छैनन् किनभने तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवारी गरेका थिए ।