ne_tq/ezr/08/35.md

422 B

कैदबाट फर्केर आएकाहरूले कसलाई राजाको आदेश दिए?

कैदबाट फर्केर आएकाहरूले नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए ।