ne_tq/ezr/08/31.md

520 B

परमेश्‍वरको हात एज्रा र ती बाह्र जना मानिसहरूमा कुन तरिकाले रह्‍यो?

परमेश्‍वरको हात तिनीहरूमाथि भएकोले उहाँले तिनीहरूलाई शत्रुहरूबाट र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।