ne_tq/ezr/08/29.md

738 B

बाह्र जना मानिसहरूले सुन र चाँदीको रेखदेख कति समयसम्म गर्नुपर्‍यो?

यरूशलेममा परमेश्‍वरको मन्दिरको कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूका सामु बाह्र जना मानिसहरूले सुन र चाँदी जोखेर नदिएसम्म तिनीहरूले त्यसको रेखदेख गरी सुरक्षित राख्‍नुपर्थ्यो ।