ne_tq/ezr/05/17.md

532 B

यहूदीहरूले राजालाई के गर्नलाई अनुरोध गरे?

यरूशलेममा परमेश्‍वरको भवन निर्माण गर्न कोरेस राजाको फैसला बेबिलोनको अभिलेख घरमा अवस्थित छ कि भनेर त्यस ठाउँमा छानबिन गरिदिन तिनीहरूले राजालाई अनुरोध गरे ।