ne_tq/ezr/05/12.md

551 B

स्वर्गका परमेश्‍वरले यहूदीहरलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा किन सुम्पिदिनुभयो?

तिनीहरूका पूर्खाहरूले उहाँलाई कोधित बनाएपछि स्वर्गका परमेश्‍वरले यहूदीहरूलाई बेबिलोनको राजा हातमा सुम्पिदिनुभयो ।