ne_tq/ezr/04/05.md

388 B

शत्रुहरूले यहूदीहरूलाई कहिलेसम्म त्रसित तुल्याए?

उनीहरूले कोरेसका सबै दिनहरूमा र फारसका राजा दाराको शासनकालसम्म यहूदीहरूलाई त्रसित तुल्याए ।