ne_tq/ezr/03/02.md

591 B

योसादाकका छोरा येशूअ र उनका सङ्‍गी पूजाहारीहरू र शालितएलका छोरा यरूबाबेल र उनका दाजुभाइहरू इस्राएलका परमेश्‍वरको वेदी बनाउन किन खडा भए?

उनीहरू खडा भए र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार होमबलि चढाउनको निम्ति वेदी बनाए ।